यी हुन् राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका ४९ घाइते (विवरणसहित)

लोकपथ
4.5k
Shares

काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन-जी पुस्ताले गरेको प्रदर्शनमा घाइते भएकामध्ये ४९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमै ७ जनाको मृत्यु समेत भएको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार हालसम्म काठमााडैंमा १७ जना र सुनसरीमा दुई जनाको मृत्यु भएको हो ।

त्यसै गरी प्रदर्शनमा ३४७ जना घाइते भएका छन्, जसमध्ये २४ जनाको अवस्था गम्भीर छ ।

प्रहरी स्रोतबाट प्राप्त तथ्यांक अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा अपराह्न २ः४० बजेसम्म घाइते भई उपचारका लागि आएकाहरूको विवरण यस्तो छ ।

सूचीमा ५० जनाको नाम समावेश भए पनि एक जनाको मृत्यु भइसकेको अवस्थामा ल्याएको कारण घाइतेको सूचीमा राखिएको छैन ।
यी हुन् घाइतेहरू :

राष्ट्रिय ट्रमा सेन्टर – घाइतेहरूको विवरण

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको विवरण

क्र.स. नाम उमेर ठेगाना चोटको स्थान
निकेश रिजाल२३बर्दिया
हरि अधिकारी२६जुम्ला
पवन खड्का२१महाराजगञ्ज
सूर्य राईसिन्धुपाल्चोकदायाँ आँखामा चोट
सौरभ कठायत१९धनगढी
हरि अधिकारी१७जुम्ला
सन्देश प्रधान२७नवलपरासी
आशुतोष बस्नेत१९ईटहरी
सौरभ गौतम२०भोजपुर
१०रोशन रेग्मी१८गोरखा
११रुपेश कार्की२७भक्तपुर
१२हरि बहादुर शाही१७जाजरकोट
१३कुमार लामादोलखा(प्रहरी हवलदार)
१४प्रकाश बोहरा२९दैलेख
१५हरिहर सिलवाल५२म्हेपी
१६नेत्रविक्रम थापा३०पर्सा
१७दिलिपकुमार भुजेल२६गाईघाट
१८नवीन तामाङ२२सिन्धुली
१९मदन कार्की२५सिन्धुपाल्चोक
२०अस्विन राई२२खोटाङ
२१अनिल तामाङ१९दोलखा
२२मुकेश अवस्थी२२डडेलधुरा
२३जयन्ती सिंह ठकुरी२१कञ्चनपुर
२४राजेश साउद२५अछाम
२५नाम ठेगाना नखुलेको
२६नोर्देन तामाङ१७सिन्धुपाल्चोक
२७निक मगर३१कीर्तिपुर
२८पवन शाही२६कालीकोट
२९लिजा अधिकारी२०मोरङ
३०भावना पौडेल
३१समीर लामा२२हेटौंडा
३२प्रकाश धामी२७कैलाली
३३सही अहमद२०चन्द्रागिरी
३४कपिल श्रेष्ठ३०काठमाडौं
३५विजय अधिकारी२२रुकुम
३६रुपेश कार्की२७दोलखा
३७सुहानी श्रेष्ठ१९बर्दिया
३८अबिक तण्डुकार२२काठमाडौं
३९अभिषेक भण्डारी१७बझाङ(टाउकोमा गोली)
४०आयमान मगर२३धरान(हातमा गोली)
४१सागर भट्टराई२१झापा(टाउको र नाकमा चोट)
४२आदित्यराज राजवंशी२०वीरगञ्जआँखामा चोट
४३सन्देश प्रधान२७नवलपरासीखुट्टामा चोट
४४सोम शर्मा३०बागलुङखुट्टामा चोट
४५ईश्वर ढकाल२०कपुरधाराटाउको र अनुहारमा चोट
४६सितिशजंग परियार२२काठमाडौंहातमा चोट
४७शम्भु दंगाल३७काठमाडौंखुट्टामा गोली
४८लुसन सुब्बा२१झापाहातमा चोट
४९नवीन श्रेष्ठ१९संखुवासभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?