रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १ बजेबाट सुरु हुनेछ ।

बैठकमा रुपन्देही ३ उम्मेदवार छनोट मूल्यांकन, प्रवास विशेष अभियान सञ्चालनबारे छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?