फेरि बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

लोकपथ
413
Shares

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि बढाएको छ । संघको आज बसेको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार भोलिबाट लागू हुने गरी अण्डाको मूल्य बढेको हो । 

अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी तोकिएको छ । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ र २ गोटाको ४५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?