तरकारीको मूल्य : तने बोडी र चिचिन्डो २१ रुपैयाँ किलो, सिताके च्याउ ९ सय रुपैयाँ

कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् सस्तोदेखि महँगोसम्म क्रमैसँग

लोकपथ
728
Shares

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा तने बोडी र चिचिन्डो सबैभन्दा सस्तो तरकारी रहेको पाइएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले असार ३१ गते मंगलबार जारी गरेको तरकारी तथा फलफूलको मूल्य सूचीमा तने बोडी र चिचिन्डो प्रतिकिलो २१ रुपैयाँमा उपलब्ध रहेको जनाएको छ ।

समितिले मंगलबारका लागि लागि जारी गरेको तरकारी तथा फलफूलको न्यूनतम विक्री मूल्य, अधिकतम विक्री मूल्य र औसत विक्री मूल्यका आधारमा सबैभन्दा सस्तो तरकारीमा तने बोडी र चिचिन्डो रहेको पाइएको छ ।

समितिले जारी गरेको मूल्य सूची अनुसार मंगलबार तने बोडीको न्यूनतम मूल्य प्रतिकिलो १५ रुपैयाँ र अधिकतम विक्री मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको जनाएको छ । यो तरकारीको औसत मूल्य प्रतिकिलो २१ रुपैयाँ रहेको पाइएको छ ।

त्यसै गरी चिचिन्डोको मूल्य पनि तने बोडीको बराबर रहेको पाइएको छ । चिचिन्डोको न्यूनतम विक्री मूल्य १५ रुपैयाँ, अधिकतम विक्री मूल्य २५ रुपैयाँ र औसत विक्री मूल्य २१ रुपैयाँ नै रहेको छ ।

त्यसै गरी हाइब्रिड सेतो मूला, लौका र तिते करेलाको औसत मूल्य प्रतिकिलो २५ रुपैयाँभन्दा कम रहेको छ ।

त्यसै गरी लोकल सानो गोलभेँडाको न्यूनतम विक्री मूल्य २५ रुपैयाँ र अधिकतम विक्री मूल्य ३५ रुपैयाँ हुँदा औसत मूल्य ३० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।

महँगो तरकारीमा सिताके च्याउको मूल्य न्यूनतम ८०० रुपैयाँ र अधिकतम ९०० रुपैयाँ हुँदा औसत मूल्य प्रतिकिलो ८ सय रुपैयाँ रहेको छ ।

हेर्नुहोस्, कुन तरकारी, माछा तथा फलफूलको मूल्य कति छ भन्ने सजिलो चार्टमा (सस्तोदेखि क्रमशः महँगोतर्फ)

कृषि उत्पादन मूल्य सूची

कृषि उत्पादन मूल्य सूची (सस्तो देखि महँगो सम्म)

कृषि उत्पादनको नाम न्युनतम मूल्य (रू) अधिकतम मुल्य (रू) औसत मूल्य (रू)
काक्रो(हाइब्रीड) (के जी) १० २० १५.००
बोडी(तने) (के.जी.) १५ २५ २१.००
चिचिण्डो (के.जी.) १५ २५ २१.००
लौका (के.जी.) १५ २५ २२.००
सेतो मूला(हाइब्रीड) (केजी) २० २५ २२.५०
तितो करेला (के.जी.) १५ ३० २२.५०
फर्सी हरियो(लाम्चो) (के.जी.) २० ३० २६.२५
गोलभेडा सानो(लोकल) (के.जी.) २५ ३२ २९.००
भन्टा लाम्चो (के.जी.) २५ ३५ ३०.००
बन्दा(लोकल) (के.जी.) २५ ३५ ३१.००
घिरौला (के.जी.) २५ ३५ ३१.००
हरियो फर्सी(डल्लो) (केजी) ३० ३५ ३२.५०
भिण्डी (के.जी.) ३० ४० ३५.००
परवर(तराई) (केजी) ३० ४० ३५.००
स्कूस (के.जी.) ३० ४० ३५.००
आलु रातो(मुडे) (केजी) ३६ ३९ ३७.५०
आलु रातो(भारतीय) (के जी) ३६ ४० ३७.७५
आलु सेतो (के.जी.) ३८ ४० ३९.००
काउली तराई (के.जी.) ३० ५० ४०.००
रुख कटहर (के.जी.) ३५ ४५ ४०.००
गोलभेडा सानो(टनेल) (के जी) ३८ ५१ ४२.४०
मूला रातो (के.जी.) ४० ४५ ४२.५०
आलु रातो (के.जी.) ४३ ४६ ४४.५०
फर्सी पाकेको (के.जी.) ४० ५० ४५.००
भन्टा डल्लो (के.जी.) ४० ५० ४५.००
खु्र्सानी हरियो (के.जी.) ४० ५० ४५.००
खुर्सानी हरियो(बुलेट) (के जी) ४० ५० ४५.००
प्याज सुकेको (भारतीय) (के.जी.) ४४ ४६ ४५.००
मकै बोडी (केजी) ४५ ५५ ४९.००
झिगूनी (के.जी.) ४५ ५५ ५०.००
काक्रो(लोकल) (के.जी.) ४५ ५५ ५१.००
घिउ सिमी(लोकल) (के.जी.) ४५ ५५ ५१.००
काउली स्थानिय (के.जी.) ५० ६० ५५.००
पिंडालू (के.जी.) ६० ७० ६५.००
गोलभेडा ठूलो(नेपाली) (के.जी.) ६० ७० ६५.००
ब्रोकाउली (के.जी.) ६० ७० ६५.००
गाजर(तराई) (केजी) ६५ ७५ ७०.००
चुकुन्दर (के.जी.) ६५ ७५ ७०.००
सलगम (के.जी.) ७० ८० ७५.००
सखरखण्ड (के.जी.) ७० ८० ७५.००
तोरीको साग (के.जी.) ७० ८० ७५.००
खुर्सानी हरियो(माछे) (के जी) ७० ८० ७५.००
नासपाती(लोकल) (के.जी.) ७० ८० ७५.००
टाटे सिमी (के.जी.) ७५ ८५ ८०.००
गाजर(लोकल) (के.जी.) ८५ ९० ८७.००
न्यूरो (के.जी.) ८० १०० ९०.००
घिउ सिमी(राजमा) (केजी) ८० १०० ९०.००
रायो साग (के.जी.) ८० १०० ९०.००
पालूगो साग (के.जी.) ८० १०० ९०.००
जिरीको साग (के.जी.) ८० १०० ९०.००
अदुवा (के.जी.) ८० १०० ९०.००
मेवा(भारतीय) (केजी) ९० १०० ९५.००
तरबुजा(हरियो) (के.जी.) १०० ११० १०५.००
भेडे खु्र्सानी (के.जी.) १०० १२० ११०.००
तामा (के.जी.) १०० १२० ११०.००
तोफु (के.जी.) १०० १२० ११०.००
सेलरी (के.जी.) १०० १२० ११०.००
आँप(मालदह) (के.जी.) ११० १२५ ११७.५०
आँप(दसहरी) (केजी) ११० १३० १२०.००
छ्यापी हरियो (के.जी.) १२० १३० १२५.००
च्याउ(कन्य) (के.जी.) १२० १५० १३५.००
केरा (दर्जन) १३० १४० १३५.००
कागती (के.जी.) १२० १४० १३०.००
भटमासकोशा (के.जी.) १३० १६० १४५.००
मौसम (के.जी.) १४० १६० १५०.००
लसुन सुकेको नेपाली (के.जी.) १४० १६० १५०.००
भुई कटहर (प्रति गोटा) १५० १७० १६०.००
पुदीना (के.जी.) १६० १८० १७०.००
प्याज हरियो (के.जी.) १५० २०० १७५.००
छ्यापी सुकेको (के.जी.) १८० २०० १९०.००
लसुन सुकेको चाइनिज (के.जी.) १८० २०० १९०.००
मटरकोशा (के.जी.) १८० २०० १९०.००
इमली (के.जी.) १९० २०० १९५.००
सजिवन (के.जी.) २०० २३० २१५.००
हरियो धनिया (के.जी.) २०० २५० २२५.००
खुर्सानी हरियो(अकबरे) (के जी) २०० २५० २२४.००
ताजा माछा(छडी) (के जी) २२० २५० २३३.३३
स्याउ(झोले) (के.जी.) २२० २५० २३५.००
जुनार (के.जी.) २२० २५० २३५.००
ताजा माछा(बचुवा) (के जी) ३०० ३२० ३१०.००
ताजा माछा(रहु) (के जी) ३१० ३३० ३२०.००
कुरीलो (के.जी.) २५० ३०० २७५.००
स्याउ(फूजी) (के जी) २८० ३४० ३१४.००
राजा च्याउ (के.जी.) २८० ३०० २९०.००
रातो बन्दा (के.जी.) ३०० ३५० ३२५.००
गुन्दुक (के.जी.) ३०० ३५० ३२५.००
अनार (के.जी.) ३०० ३५० ३२५.००
खु्र्सानी सुकेको (के.जी.) ३०० ३५० ३२५.००
च्याउ(डल्ले) (के जी) ३५० ४०० ३७५.००
सिताके च्याउ (के.जी.) ८०० ९०० ८५०.००
पार्सले (के.जी.) १००० १२०० १,१००.००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?