रास्वपाको कार्यवाहक सभापतिमा डीपी अर्याल

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछानेविरुद्धको मुद्दाअघि बढेपछि आज बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।

सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?