काठमाडौं । सिन्धुलीमा आज बिहीबार बिहान भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार, बीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका–४ मा बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।
मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको र घाइतेको उद्धार जारी रहेको एसपी काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया