परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

लोकपथ
112
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?