काठमाडौं– प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले जितेको छ। आइतबार सम्पन्न खेलमा ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।
च्याम्पियन बन्न सिटीका लागि सर्जियो अगुएरो, एन्टोनी लापोर्टे, रियाद महारेज र इकाए गुन्डागोनले एक–एक गोल गर्दा ब्राइटनका गेलेनले एक गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया