काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज (शुक्रवार) संसदमा प्रस्तुत हुँदैछ ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीन नयाँ वानेश्वरस्थित संसद भवन पुगेकी छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया