काठमाडौं । गोरखा केन्द्र बिन्दु भएर मंगलवार ४.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको छ ।
मंगलवार मध्मयान्ह १२ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ वैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया