काठमाडौं – बोइङले पहिलो त्रैमासिक अवधिमा आफ्नो विमानको अर्डरमा कमी आएको जनाएको छ । दुई ठुला दूर्घटनापछि कम्पनीको सर्वाधिक बिक्री हुने विमान ७३७ म्याक्सको सेवा विश्वभर बन्द गरिएको छ ।
गत वर्षको पहिलो त्रैमासमा १ सय ८० विमानको अर्डर पाएकोमा यस वर्षको पहिलो त्रैमासमा ९५ अर्डर मात्रै पाएको छ । मार्चमा कम्पनीको एउटा पनि अर्डर पाएको छैन । बोइङ इतिहासमै सर्वाधिक खराब अवस्थाबाट गुज्रिरहेको छ । कारोबार दैनिकमा याे खबर प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया