काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिब्रोको स्वादका लागि मात्र खाद्यान्न आयात गर्नुपरेको बताएका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा उनले नेपालको उत्पादनले साँच्चै भोकमरी लाग्ने अवस्था नभएको दावी गरेका छन् ।
उनले आउँदो चार वर्षमा निरपेक्ष गरिबीलाई इतिहास बनाउने उनको दावी छ ।
कृषिमा दुई तिहाइ जनसंख्या अनावश्यक ढंगले अल्झिराखेको छ र यसमा पनि समय अनुकुल लगानी गरेर व्यवसायिक बनाउन जरुरी रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया