प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटघाट

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

आज दिउँसो प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भेटघाट भएको हो । भेटमा समसामयीक राजनीतिक विषय र संयुक्त राष्ट्र संघका महासचिव एन्टेनिया गुटरेसको आसन्न भ्रमणका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्य सामूहिक छलफल बाहेक प्रधानमन्त्रीसँग ओलीको लामो समयपछि भेटघाट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?