गृहमन्त्री श्रेष्ठलाई आइसीयूबाट जनरल वार्डमा सारियो

लोकपथ
98
Shares

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।

श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले उनलाई आइसीयूबाट जनरल वार्डमा सारिएको छ ।

राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन चीन पुगेका श्रेष्ठलाई बुधबार राति ह्दयघात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?