काठमाडौं । ललितपुर नगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भवन निर्माण भन्दा पनि यसको दिगोपनामा ध्यान दिनुपर्ने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘जब भवन उद्घाटन हुन्छ तब त्यो भवनको काल सुरु हुन्छ
नवनिर्मित भवनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।
त्यस्तो अवस्था आउन नदिन भवनको दिगोपनामा पनि ध्यान दिनुपर्ने उनले बताए ।
उनले भवन बनिसकेको अवस्थामा नियमित मर्मतसम्भार हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया