रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहट पुगेका छन् ।
नेकपाले प्रदेश २ को रौतहटमा आयोजना गरेको एकता घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड रौतहटको गरुडा पुगेका हुन् ।
सभा केहीबेरा शुरु हुने प्रदेश २ कमिटीका आयोजकहरुले जनाएका छन् ।

अहिले गरुडाको सुरक्षा व्यवस्था कडा परिएको छ ।

सभामा करिब १ लाख जनता उतार्ने तयारी भएको प्रदेश २ का इञ्चाज सत्यनारायण मण्डलले जानकारी दिए ।
फोटो : फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया