भारतीय जलसेना प्रमुखको यस्तो खुलासा, समुद्री मार्गबाट हमला ?

भारतीय जलसेनाका प्रमुख सुनील लाम्बाले देशमा समुद्री मार्गबाट अझै ठुलो आतं‌कवादी आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

कश्मीरमा भएको हमला भन्दा पनि ठुलो हमला समुद्री मार्गबाट हुन सक्ने आशंका गर्दै लाम्बाले सजग हुन चेतावनी दिएका हुन् ।

यो घटनामा केन्द्रीय रिजर्भ पुलिस फोर्का ४० जना मारिएका थिए ।

देशका विभिन्न जासुसी संस्थाको रिपोर्टलाई उधृत गर्दै उनले ठुलो आक्रमणका लागि आत‌ंकवादीहरुलाई प्रशिक्षण दिइरहेको खुलासा गरेका छन् । प्रतिकात्मक तस्वीर, स्रोत  : गुगल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?