नेपाल प्रहरीका ८२ डीएसपीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ८८ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

आईजीपी सर्वेन्द्र खनालको आइतबारको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

सरुवाको पूर्ण सूची 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?