काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह तराईको विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएका छन् ।
केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता उनी धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लामा पुग्ने पूर्वराजाका प्रेस सहयोगी फणि पाठकले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया