काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।
परराष्ट्रमन्त्री साउद केहीबेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागि हुन परराष्ट्रमन्त्री राउद त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन् । त्यसैको तयारीका लागि परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया