रामप्रसाद सुवेदी स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?