काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधन

लोकपथ
126
Shares

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमणपछि ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा वडाध्यक्ष रिजालको निधन भएको हो ।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजे राष्ट्रिय सभा गृहमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?