‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथि छलफल सुरु : प्रधानमन्त्रीले जवाफ दिने

लोकपथ
42
Shares

काठमाडौं । ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथि राष्ट्रिय सभामा छलफल सुरु भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले प्रस्तुत गर्नु भएको सो अध्ययन प्रतिवेदन पेश गर्न प्रस्ताव सर्वसम्मत स्वीकृत भएपछि सभामा छलफल सुरु भएको छ ।

छलफलमा सहभागि सांसदले उठाएका प्रश्नको जवाफ आज प्रधानमन्त्री पधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?