काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक जनाको मृत्यु भएको छ । सर्जिकल भवनबाट ती पुरुष बिहान २ बजेतिर हाम फालेका हुन् ।
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् । निर्देशक पौडेलका अनुसार ती पुरुष अन्दाजी ४० वर्षका छन् ।
उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया