नेकपा एसको सचिवालय बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ । बैठक आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ ।

बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?