काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको हो ।
ललिता निवास जग्गा प्रकरणमा संलग्न १८ जना प्रतिवादीहरुको बयान सकिएपछि आइतबारबाट अदालतमा थुनछेक बहस सुरु भएको हो ।
अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया