मर्स्याङ्दी नदीमा बस खस्यो, चालक बेपत्ता

लोकपथ
833
Shares

काठमाडौं । लमजुङमा बस दुर्घटना भएको छ । लमजुङको बेसीसहर-चामे सडकखण्ड अन्तर्गत मर्स्याङ्दी नदीमा घ १ ख ३७२ नम्बरको बस शसनिबार राती खसेको हो ।

नदीमा बस खस्दा चालक बेपत्ता भएका छन् । बस चालक ४२ वर्षीय खेम भुलेज बेपत्ता भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घटना राति भएपनि बिहानमात्र प्रहरी घट्नास्थलमा पुगेको थियो । बसमा अन्य दुई यात्रु रहे पनि उनीहरु भने दुर्घटना हुनुभन्दा पहिले नै झरेको बुझिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?