विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले मागे सामूहिक सरुवा

लोकपथ
147
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन् । विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले विभागका महानिर्देशकलाई सम्बोधन गर्दै एकैसाथ सरुवा माग गर्दै निवेदन दिएका हुन् ।

निवेदनमा ६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको उल्लेख गरिएको छ ।

हेर्नुहोस् निवेदन : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?