चीन–नेपाल नाका खोल्ने विषयमा कुरा गर्छु : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चीन भ्रमणमा नेपाल–चीन नाका सञ्चालन र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन् ।

आज प्रतिनिधि सभामा सांसदहरुसँग प्रश्नोत्तरका क्रममा सो कुरा बताएका हुन् ।

सांसदले नयाँ नाका खोल्ने विषयमा कार्यसूची रहेको छ या छैन भन्दै प्रश्न गरेका थिए ।

सो क्रममा उनले भने, ‘नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाकाको सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?