पूर्वाधार विकास समितिमा राप्रपालाई भाग, दिपक सिंह उम्मेदवार

लोकपथ
42
Shares

काठमाडौं । संसदीय समितिमा राप्रपाले पनि भागबण्डा पाएको छ ।

सत्ता र प्रमुख प्रतिपक्षी दलको भागबण्डामा छुटेको राप्रपाले पूर्वाधार विकास समिति पाएको छ ।

आज बसेको राप्रपाको बैठकले राप्रपाले पूर्वाधार विकास समिति पाएाको हो । राप्रपाले समिति सभापतिको उम्मेदवारमा सांसद दिपक सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

संसदीय समितिको सभापतिको निर्वाचन भोलि हुँदैछ । आज मनोनयनको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?