राष्ट्रिय सभा बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आजकालागि बोलाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो ।

प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि मात्र बोलाइएको छ ।

प्रतिनिधिसभा अन्र्तगतका दश संसदीय समिति सभापतिका लागि सोमबार निर्वाचनको मिति तोकिएकाले बैठक मंगलबार मात्र बस्ने संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?