बालेनको सचिवालय मर्मत संम्भार गर्न ५३ लाखकाे टेन्डर आवह्रान

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालय मर्मत संम्भार गर्न टेन्डर आवह्रान गरिएको छ । शुक्रबार महानगरपालिकाले एक सूचना जारी गर्दै मेयरको सचिवालय मर्मत सम्भारको लागि टेन्डर आवह्रान गरेको हो ।

सचिवालय मर्मत सम्भारको लागि महानगरले ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आवह्रान गरेको छ ।टेण्डर हाल्ने अन्तिम समयअसोज ७ गते १२ बजेसम्मलाई तोकिएको छ ।

हेर्नुहोस् सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?