काठमाडौं । प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था समितिको बैठक बस्दैछ ।
तीन बजेका लागि बोलाइएको बैठक अझै शुरु हुन सकेको छैन ।
केहीबेरमा संघीय संसद भवन नयाँ बानेश्वरमा कार्य व्यवस्था समितिको बैठक बस्न लागेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
आजको बैठकको शुरुमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया