सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन खोजेको होइन: मन्त्री बास्कोटा

काठमाडौं । सरकारले फेकबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् । 

मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले समाजिक सञ्जालका प्रयोगकर्ताहरु मर्यादामा बस्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?