काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग बयान लिएको छ ।
लिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिइएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
त्यस्तै सीआईबीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया