काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।
बैठकमा पछिल्लो राजनीति घटनाक्रम र समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले संसद अवरोध गरिहेको छ । साथै आजको बैठकमा आगामी रणनीति के बनाउने भन्नेबारेमा समेत छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया