प्रधानमन्त्री ‘प्रचण्ड’ शीतलनिवासमा

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’  राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्।

प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेकाे छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?