संसदीय समितिमा भागबण्डा मिल्यो, रास्वपा र राप्रपाको हात रित्तै

लोकपथ
154
Shares

काठमाडौं । संघीय संसदका समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २ र जसपा, एकीकृत समाजवादी, जनमत पार्टीले एक एक समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो ।

केही दिनमै सबै समितिले नेतृत्व पाउने भएका छन् ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?