काठमाडौं । राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक आज बस्दै छ ।
शुक्रबार बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
बैठक अपरान्ह ४ः०० बजेको लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया