दुई चार तले होइन, हजार तले घर बनाए पनि थाम्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा इतिहासमै नभएको काम भएको बताएका छन् । 

बिहीवार जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो एक वर्षमा इतिहासमा कहिल्यै नभएको उपलब्धी भएको छ ।’

आफ्नो नेतृत्वमा सरकार बसेको एक वर्षको अवधिमा यस्तो मजबुत आधार बनाएको छ कि हजार तले घर बनाए पनि थाम्ने प्रधानमन्त्री ओली ले बताए ।

उनले भने, ‘दुई चार तले होइन, हजार तले घर बनाए पनि थाम्छ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?