काठमाडौं । त्रिभुवन विमानस्थलमा रहेको भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल जिम्मेवारी मुक्त भएका छन् ।
एक सय किलो सुन विमानस्थलको भन्सारको चेक जाँचबाट बाहिरिएपछि अर्थ मन्त्रालयले उनलाई जिम्मेवारी मुक्त गरेको हो ।
मन्त्रालयले भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेलाई पठाएको छ । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया