काठमाडौं । काठमाडौं महानगर पालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।
सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो । नगरप्रहरीले केही बेरमा डोजर चलाउने तयारी गरेको छ ।
नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियो ।
हेर्नुहोस् तस्बिर :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया