कांग्रेस रुपान्तरण अभियानले बुझायो २९ बुँदे प्रतिवेदन (पूर्णपाठ)

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले प्रतिवेदन बुझाएका छन् ।

कांग्रेस रुपान्तरण अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिएको भएपनि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएका हुन् ।

अभियानकर्मीले पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?