प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति मोदीद्वारा दुुख व्यक्त

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।

मोदीले सामाजिक सञ्जालमा लेख्दै दाहालको निधनले आफू दुखि रहेको बताउँदै भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् ।

मृत आत्माप्रति चीर शान्तिको कामना व्यक्त गर्र्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि पार्किन्सन्ले पीडित दाहालको नर्भिक अस्पतालमा निधन भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?