अहिलेको सरकारको तागत अफवाह फैलाउने हो : केपी ओली

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताएबा छन् ।

मंगलबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखेको भनेर प्रचार गरिएको तथा मिटर ब्याजसम्बन्धी अध्यादेश रोकेको भनेर गलत प्रचार गरेको बताएका हुन् ।

‘केटाकेटीको बल नै रुनमा हुन्छ, बाआमाले टेरेन भने रोएरै आफ्नो पक्षमा पर्छ, अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने हो । गठबन्धनको उदेश्य यही देखिन्छ ।’ ओलीले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?