बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मुल्यमा वृद्धि भएको छ । छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।

महासंघका अनुसार प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?