काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् ।
सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देखावटीरुपमा मात्र नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने दावी गरेका हुन् ।
यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब त्यस्तो नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको उको भनाई थयो । तर सरकारले त्यस्तो हुन नदिने भन्दै अहिले सरकारले द्वन्द्वका घाउमा मलमपट्टी लगाउने काम गर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया