डा.केसीलाई भेट्न अर्जुन नरसिंह केसी पुगे शिक्षण अस्पताल

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी डा. गोविन्द केसीलाई भेट्न अस्पताल पुगेका छन्। डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न नेता केसी मंगलबार बिहान शिक्षण अस्पताल पुगेका हुन् । 

प्रमुख प्रतिपक्षी दल कांग्रेस र उसका भातृसंगठन दलहरुले देशभरि डा.केसीको समर्थनमा प्रदर्शन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?