काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको आज शुक्रबार बयान लिइने भएको छ ।
जिल्ला अदालत काठमाडौंमा खाणसहित नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान आज लिइने भएको हो ।
बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जना अझै फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया