काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट जग्गाको कित्ताकाट खुला गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका छन् ।
‘घरजग्गा कित्ताकाट खुला गरिनेछ ।’ उनले भने ।
घरजग्गाको कित्ताकाटले घरजग्गाको कारबार बढी अर्थतन्त्र चलायमान हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया